प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

बागमती प्रदेश माननीय स्वास्थ्य मन्त्री किरण थापा मगर ज्यूद्वारा राष्ट्रिय क्षयरोग केन्द्रमा निरिक्षण अनुगमन (२०८२/१०/१८)

बागमती प्रदेश माननीय स्वास्थ्य मन्त्री किरण थापा मगर ज्यूद्वारा राष्ट्रिय क्षयरोग केन्द्रमा निरिक्षण अनुगमन (२०८२/१०/१८)

राष्ट्रिय क्षयरोग नियन्त्र केन्द्रमा मिती २०८२/१०/१८ गते बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किर थापा मगर तथा यस केन्द्रका निर्दे आदरिय डा. भुवन पौडेल ज्यू लगायत Team सँग बागमती प्रदेशमा समग्र क्षयरोग व्यबस्थापन सम्बन्धमा लगाएत चितवन जिल्लामा DR Center स्थापना सम्बन्धमा छलफल गरी कार्यक्रम सम्पन्न गरियो।